२ शमूएल 13:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 तिनले बोलिसक्नेबित्तिकै राजाका छोराहरू जोडसित रुँदै आइपुगे। राजा पनि तिनका सबै नोकरहरूसित धुरुधुरु रोए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तिनले बोलिसक्ने बित्तिकै राजकुमारहरू भित्र आए, अनि डाँको छोड़ी विलाप गर्न लागे। राजा र तिनका सबै नोकरहरू पनि धुरुधुरु रोए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 तिनले त्यसो भनिसकेका मात्र थिए, दाऊदका छोराहरू त्यहाँ आइपुगे। तिनीहरू रुन थाले। दाऊद र तिनका भारदारहरू पनि मुटु छेड्ने प्रकारले धुरुधुरु रोए। Viz kapitolaपवित्र बाइबल36 योनादाबले भन्दा भन्दै राजकुमारहरू आइपुगे। उनीहरू जोड-तोडले रून लागे। दाऊद र अन्य अधिकारीहरू पनि रून थाले। तिनीहरू साह्रै रोए। Viz kapitola |