२ शमूएल 13:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनीहरू बाटैमा हुँदा, दावीदकहाँ यो खबर आयो: “अब्शालोमले राजाका सबै छोराहरूलाई मारे; तिनीहरूमध्ये एउटै पनि जीवित छोडिएका छैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तिनीहरू बाटैमा हुँदा राजाकहाँ यस्तो हल्ला पुग्यो, “अब्शालोमले सबै राजकुमारलाई मारे, अनि कोही पनि जीवित छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तिनीहरू घर फर्किरहेको बेलामा दाऊदलाई यस्तो खबर पुग्यो, “अब्शालोमले तपाईंका सबै छोराहरूलाई मारे, कोही पनि बाँचेका छैनन्!” Viz kapitolaपवित्र बाइबल30 राजकुमारहरू शहरमा अझ आइपुगेका थिएनन्। तर राजा दाऊदले घट्नाको खबर पाइहाले। तर उसले सुनेको खबर थियो, “अब्शालोमले राजाका सबै छोराहरूको हत्या गरिदिए। कुनै पनि छोराहरू जीवित छैनन्।” Viz kapitola |