२ शमूएल 13:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 यसकारण अब्शालोमका मानिसहरूले तिनले हुकुम गरेझैँ अमनोनलाई मारे। तब राजाका सबै छोराहरू उठेर तिनीहरूका खच्चरहरूमा चढेर भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अनि अब्शालोमका मानिसहरूले तिनले भनेझैँ गरे। तब सबै राजकुमारहरू हतार-हतार आ-आफ्नो खच्चरमा चढ़ेर घरतिर लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 चाकरहरूले अब्शालोमको आदेशअनुसार गरे र अमनोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे। Viz kapitolaपवित्र बाइबल29 अब्शालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अम्नोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे। Viz kapitola |