२ शमूएल 13:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 राजाले जवाफ दिए, “होइन, मेरा छोरा, हामी सबै जाँदैनौँ। हामी तिम्रा निम्ति केवल भारको कारण मात्र बन्नेछौँ।” यद्यपि अब्शालोमले तिनलाई ढिपी गरे; तर पनि तिनी जान मानेनन्, तर तिनले आफ्नो आशिष्चाहिँ तिनलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 राजाले जवाफ दिए, “अँहँ, मेरा छोरा, हामी सबै आएर तिमीलाई भार हुन चाहन्नौं।” अब्शालोमले ढिपी गरे, तर दाऊद जानलाई राजी भएनन्, र आफ्नो आशीर्वाद दिएर तिनलाई बिदा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 राजाले उत्तर दिए, “अँहँ, मेरो छोरो, हामी सबै आयौं भने तँलाई धेरै भार हुनेछ।” अब्शालोमले ढिपी गरे; तर राजा जान मानेनन् र अब्शालोमलाई आशिष् दिएर बिदा दिए। Viz kapitolaपवित्र बाइबल25 राजाले अब्शालोमलाई भने, “होइन, छोरा। हामी सबै जाँदैनौं। यसले तिमीलाई धेरै बोझ हुनेछ।” अब्शालोमले अनेक बिन्ति गरे। दाऊद नजाने नै भए, तर उसले आशीर्वाद दिए। Viz kapitola |