Online Bible

- Reklamy -




२ शमूएल 13:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अमनोन आफ्नी बहिनी तामारको कारण यति साह्रो व्याकुल भए, कि उनी बिरामी नै भए; किनभने तामार कन्या थिइन्; अनि तिनलाई केही गर्न अमनोनलाई सम्भव थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अमनोन आफ्‍नी सौतेली बहिनीको प्रेमले गर्दा यति व्‍याकुल भए कि उनी रोगाउँदैगए। किनभने तिनी कन्‍ये-केटी भएकी हुनाले तिनीसँग केही गर्न अमनोनलाई असम्‍भव थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अमनोन तामारको प्रेमले गर्दा रोगाउन थाल्यो किनभने उसले केटीलाई पाउन असम्‍भवजस्‍तो देखिन्‍थ्‍यो। कन्‍ये केटी हुनाले त्यसलाई पुरुषहरूसित भेट गर्न दिँइदैनथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तामार कुमारी थिई। अम्नोनले उसको कन्यापन भ्रष्ट पार्न सक्छ भन्ने सोचेका थिएनन्। तरै पनि अम्नोनले उनलाई साह्रै चाहान्थ्यो। अम्नोनले उनलाई सधैँ सम्झिरहने भएकोले आफैं बिरामी भयो।

Viz kapitola kopírovat




२ शमूएल 13:2

Následuj nás:

Reklamy


Reklamy