२ शमूएल 13:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब तामारले आफ्नो शिरमा खरानी हालिन्, र आफूले लगाएको बुट्टेदार पोशाक च्यातिन्। तिनले आफ्नो हात आफ्नो टाउकोमा राखेर जोडसित रुँदै गइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तामारले आफ्नो कपालमा खरानी हालिन्, आफूले लगाएको लामो बाहुलाको लुगा च्यातिन्, र कपालमा हात राख्दै रुँदैगइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनले आफ्नो कपालमा खरानी हालिन्, आफ्नो लबेदा च्यातिन् र हातले मुख छोपेर रुँदै गइन्। Viz kapitolaपवित्र बाइबल19 तामारले लगाएका विभिन्न रंगको लुगा च्यातेर टाउकोभरि खरानी दलिन्। अनि टाउकोमा हात राखेर रून थालिन। Viz kapitola |