Online Bible

- Reklamy -




२ शमूएल 13:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब उनले आफ्नो निजी नोकरलाई बोलाएर भने, “यस स्त्रीलाई मेरो नजरबाट बाहिर निकालिदे, र ढोकामा आग्लो लगाइदे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 र आफ्‍नो चाकरी गर्ने केटालाई बोलाएर भने, “यस आइमाईलाई निकालिदे। यसलाई बाहिर निकालेर ढोकामा आग्‍लो लगाइदे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उसले आफ्‍नो चाकरलाई बोलाएर भन्यो, “यस आइमाईलाई मेरो सामुन्‍नेबाट हटा! त्‍यसलाई धकेलेर बाहिर निकालिदे र ढोकामा आग्‍लो लगा!”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 अम्नोनले आफ्ना नोकरहरू बोलाए र भने, “अहिले नै यस केटीलाई कोठाबाट निकाल! त्यसपछि दैलो बन्द गर।”

Viz kapitola kopírovat




२ शमूएल 13:17

Následuj nás:

Reklamy


Reklamy