Online Bible

- Reklamy -




२ शमूएल 13:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब तामारले उनलाई भनिन्, “तपाईंले मलाई जे गरिसक्नुभएको छ, मलाई खेदेर पठाउनुचाहिँ त्योभन्दा ठूलो भूल हुनेछ।” तर अमनोनले तिनको कुरा सुन्‍न इन्कार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनले जवाफ दिएर भनिन्, “अँहँ, मलाई यसरी निकाल्‍नु त साह्रै दुष्‍ट कुरा हो। तपाईंले मसित गर्नुभएको कामभन्‍दा यो झन्‌ असहाय छ।” उनले तिनको कुरा सुन्‍दैसुनेनन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनले उत्तर दिइन्, “अँहँ, हुँदैन। मलाई यसरी लखेटी पठाउनु तपाईंले मसित अहिले गरेको कुकर्मभन्दा अझ ठूलो अपराध हो!” तर अमनोनले तिनको कुरा सुनेन।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तामारले अम्नोनलाई भनिन्, “होइन! यसरी मलाई ननिकाल। तिमीले मलाई केही क्षण अघि जे गर्यौ त्योभन्दा खराब भएर जानेछ।” तर अम्नोनले तामारका कुरा पटक्कै सुनेनन्।

Viz kapitola kopírovat




२ शमूएल 13:16

Následuj nás:

Reklamy


Reklamy