२ शमूएल 13:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर जब तामारले अमनोनले खाऊन् भनेर उनीकहाँ खानेकुरा लगिन्, तब उनले तिनलाई अँठ्याएर भने, “मेरी बहिनी, मेरो ओछ्यानमा आएर मसित सुत।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर जब तिनले अमनोनलाई ती दिइन् तब उनले तिनलाई समातेर भने, “हे मेरी बहिनी, आऊ, मसित सुत।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उनले रोटी अमनोनलाई दिइन्; तर उसले तिनको हात समातेर भन्यो, “आऊ, ओछ्यानमा सुत।” Viz kapitolaपवित्र बाइबल11 उनले अम्नोनलाई खुवाउन मात्र थालेकी थिइन्, तर अम्नोनले उनको हात समाते। तिनले उनलाई भने, “बहिनी, आऊ मसँग सुत।” Viz kapitola |