२ शमूएल 12:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यस मानिसले त्यस पाठीको दाम चार गुणा तिर्नुपर्छ। किनकि त्यसले त्यस्तो काम गर्यो, र त्यसले कुनै दया देखाएन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसले दयामाया नगरेर यस्तो काम गरेबापत त्यस पाठीको साटो चार गुणा तिर्नुपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यस्तो निर्दयी काम गर्नेले आफूले लिएको भन्दा चौगुणा फिर्ता दिनुपर्नेछ।” Viz kapitolaपवित्र बाइबल6 उसले भेंडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो।” Viz kapitola |