२ शमूएल 12:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब दावीद त्यो कुरा सुनेर त्यस धनी मानिससँग साह्रै रिसाए, र तिनले नातानलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै त्यसो गर्ने त्यो मानिस मारिनैपर्छ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 दाऊदलाई त्यस कुराले साह्रै रीस उठ्यो, र तिनले कराएर भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दाऊदलाई त्यस धनी मानिससित साह्रै रिस उठ्यो र उनले नातानलाई भने, “जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्दछु कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ! Viz kapitolaपवित्र बाइबल5 दाऊद धनी मानिसको अत्याचारमा साह्रै रिसाएर। तिनले नातानलाई भने, “परमप्रभुको कसम जसले त्यसो गर्यो त्यो मर्छ नै। Viz kapitola |