२ शमूएल 12:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनका नोकरहरूले तिनलाई सोधे, “तपाईंले किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ? जब शिशु जीवित थियो, तब उसका निम्ति तपाईंले उपवास बसेर विलाप गर्नुभयो। तर अब तिनी मरेपछि तपाईं उठ्नुभयो, र भोजन गर्नुभयो!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनका नोकरहरूले तिनलाई सोधे, “यो के हो? जब बालक जिउँदा थिए तब तिनको निम्ति हजूर उपवास बस्नुभयो, र विलाप गर्नुभयो। तर अब तिनी मरे, र हजूर त उठेर भोजन गर्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 उनका अधिकृतहरूले भने, “हजुर, हामीले यो कुरा बुझ्न सकेनौं। बालक जिउँदो रहुञ्जेल हजुरले उसको निम्ति आँसु बगाउनुभयो र खाना छोडिदिनुभयो; तर ऊ मर्ने बित्तिकै उठेर खान लाग्नुभयो!” Viz kapitolaपवित्र बाइबल21 दाऊदका नोकरहरूले तिनलाई सोधे, “तपाईंले यसो किनगर्नु भयो? जबसम्म शिशु जिउँदै थियो तपाईंले केही पनि खानुभएन। तपाईं रोइरहनु भयो। तर जब शिशु मर्यो अनि उठेर खाना खानुभयो।” Viz kapitola |