२ शमूएल 12:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनका घरानाका प्रधानहरू तिनलाई जमिनबाट उठाउनलाई तिनीकहाँ नजिक आए। तर तिनले इन्कार गरे; अनि तिनीहरूसँग केही पनि खान मानेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 घरका ठूलाबड़ाहरूले तिनलाई भूइँबाट उठाउने चेष्टा गरे, तर तिनले इन्कार गरे, र तिनीहरूसित केही पनि खाने मन गरेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उनका महलका अधिकृतहरू गएर उनलाई उठाउने चेष्टा गरे। तर उनी उठ्न राजी भएनन्, उनले तिनीहरूसित केही कुरा खाएनन्। Viz kapitolaपवित्र बाइबल17 दाऊदका घरका ठूला बडाले दाऊदलाई बलपूर्वक उठाउन खोजे। तर दाऊद उठ्न मानेनन्। उनले खाना खान पनि मानेन्। Viz kapitola |