२ शमूएल 12:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि नातान घर गए। तब उरियाहकी पत्नीले दावीदबाट जन्माएको शिशुलाई याहवेहले प्रहार गर्नुभयो, र त्यो सिकिस्त बिरामी भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 नातान आफ्नो घरमा गएपछि उरियाहकी पत्नीले दाऊदबाट जन्माएको छोरालाई परमप्रभुले प्रहार गर्नुभयो, र त्यो बिरामी पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसपछि नातान घर गए। उरियाहकी स्वास्नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले सिकिस्त बिरामी पार्नुभयो। Viz kapitolaपवित्र बाइबल15 त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई साह्रै बिमारी बनाइदिनु भयो। Viz kapitola |