Online Bible

- Reklamy -




२ शमूएल 12:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसपछि दावीदले नातानलाई भने, “मैले याहवेहको विरुद्धमा पाप गरेको छु।” नातानले तिनलाई जवाफ दिए, “याहवेहले तपाईंको पाप क्षमा गर्नुभएको छ। तपाईं मर्नुहुनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” नातानले तिनलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ। तपाईं मर्नुहुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 दाऊदले भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु।” नातानले उत्तर दिए, “परमप्रभुले तपाईंलाई क्षमा दिनुहुन्‍छ, तपाईं मर्नुहुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।” नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ।

Viz kapitola kopírovat




२ शमूएल 12:13

Následuj nás:

Reklamy


Reklamy