२ शमूएल 12:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण अब तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन; किनकि मलाई तुच्छ ठानेर तैँले हित्ती उरियाहकी पत्नीलाई ल्याएर आफ्नी पत्नी बनाइस्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तैंले मलाई तुच्छ ठानेको हुनाले र हित्ती उरियाहकी पत्नीलाई तैंले आफ्नी पत्नी तुल्याउनलाई लगेको हुनाले, तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मेरो आज्ञापालन नगरेर तैँले उरियाहकी स्वास्नी लगिस्। यसकारण हरेक पुस्तामा तेरा केही सन्तान तरवारले मारिनेछन्। Viz kapitolaपवित्र बाइबल10 यसकारण तरवारले तिम्रा परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।’ Viz kapitola |