२ शमूएल 12:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले नातानलाई दावीदकहाँ पठाउनुभयो। जब नातान दावीदकहाँ आए, र तिनले भने, “कुनै एउटा सहरमा दुई जना मानिसहरू थिए, एक जना धनी र अर्कोचाहिँ गरिब थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुले नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो, र तिनी दाऊदको उपस्थितिमा हाजिर भएर तिनले भने, “एक पल्ट एउटा सहरमा दुई जना मानिस थिए, एक जना धनी र अर्कोचाहिँ गरीब। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गएर भने, “एउटा सहरमा दुई जना मानिसहरू बस्थे, एउटा धनी र अर्कोचाहिँ गरीब थियो। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गए। नातानले भने, “एउटा शहरमा दुइजना मानिसहरू थिए। एकजना धनी अर्को एकजना गरिब। Viz kapitola |