२ शमूएल 11:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर उरियाहचाहिँ तिनका मालिकका नोकरहरूसित महलको मूलढोकामा सुते; तल आफ्नो घरमा गएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर उरियाह आफ्नो घरमा गएन, तर राजाका दासहरूसँग महलको मूल ढोकामै सुत्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर उरियाह घर गएनन्, त्यसको सट्टा राजमहलको मूल-ढोकामा राजाका पालेहरूसित सुते। Viz kapitolaपवित्र बाइबल9 तर उरियाह उसको घरमा गएनन्। उरियाह राजभवनको बाहिर दैलोमा सुते। राजाका अन्य नोकर चाकर झैं तिनी सुते। Viz kapitola |