२ शमूएल 11:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 जब उरियाहकी पत्नीले आफ्नो पति मरेको कुरा सुनिन्, तब तिनले आफ्नो पतिका निम्ति शोक गरिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 जब उरियाहकी पत्नीले आफ्ना पति मरेको समाचार सुनिन्, तब त्यसको निम्ति तिनले शोक गरिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 आफ्ना पति मारिए भनी जब बतशेबाले सुनिन्, तिनले पतिको निम्ति शोक गरिन्। Viz kapitolaपवित्र बाइबल26 बेतशेबाले आफ्ना पति उरियाह मरेको थाहा पाउँछिन्। आफ्ना लोग्नेको निम्त रोइकराई गर्छिन्। Viz kapitola |