Online Bible

- Reklamy -




२ शमूएल 11:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यस दूतले दावीदलाई भन्यो, “ती मानिसहरूले हामीलाई मिच्न लागे र हाम्रो विरुद्धमा खुल्‍ला ठाउँमा आए। तर हामीले तिनीहरूलाई सहरको मूलढोकाको प्रवेशद्वारसम्म नै लखेट्यौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 त्‍यसले दाऊदलाई भन्‍यो, “शत्रुहरू हाम्रा विरुद्धमा खुला फाँटमा जम्‍मा भए, र हामीलाई मिच्‍न लागे। तर हामीले उनीहरूलाई सहरको मूल ढोकासम्‍मै ठेल्‍दै लग्‍यौं?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसले भन्‍यो, “हाम्रा शत्रु हामीभन्दा बलिया थिए र तिनीहरू सहरबाट निस्‍किएर हामीसित मैदानमा लडाइँ गर्न आइपुगे; तर हामीले तिनीहरूलाई धपाएर सहरको मूल-ढोकासम्‍मै पुर्‍यायौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 दूतहरूले दाऊदलाई भने, “अम्मोनका मानिसहरूले हामीलाई मैदानमा धावा बोले। हामी लड्यौं र शहरको फाटकसम्म खेद्‌दै भगायौं।

Viz kapitola kopírovat




२ शमूएल 11:23

Následuj nás:

Reklamy


Reklamy