Online Bible

- Reklamy -




२ शमूएल 11:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब राजा धेरै रिसाउनुहुनेछ, र उहाँले तँलाई यसरी सोध्न सक्नुहुन्छ, ‘तिमीहरू युद्ध गर्नलाई सहरको यति नजिक किन गयौ? तिनीहरूले पर्खालबाट काँडहरू हान्‍नेछन् भनी के तिमीहरूलाई थाहा थिएन?’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 राजाले रिसाएर यसो भन्‍नुभयो भने, ‘लड़ाइँ गर्दा तिमीहरू सहरको त्‍यति नजिक किन गयौ त? पर्खालबाट काँड़ हान्‍नेछ भनेर तिमीहरूले जान्‍नुपर्नेथियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 उनी रिसाउलान् र तँलाई यसो भन्‍लान्, ‘तिमीहरू लडाइँ गर्न किन सहरको त्‍यति नजिक गयौ? पर्खालबाट तिनीहरूले तीर हान्‍नेछन् भनी तिमीहरूले जान्‍न सकेनौ र?

Viz kapitola kopírovat

पवित्र बाइबल

20 योआबले भने, “हुनसक्छ राजा रिसाउनु हुनेछ अनि सोध्नु हुनेछन्, ‘योआबका सेनाहरू शहरका पर्खाल नजिक किन लडे? साँच्चैनै योआबलाई थाहा हुनुपर्ने पर्खालमाथिबाट मानिसहरूले तल वाण चलाउन सक्छन्।

Viz kapitola kopírovat




२ शमूएल 11:20

Následuj nás:

Reklamy


Reklamy