Online Bible

- Reklamy -




२ शमूएल 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 एक साँझ दावीद आफ्नो ओछ्यानबाट उठे, र राजमहलको कौसीमा डुल्दै थिए। कौसीबाट तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। ती स्त्री अति सुन्दर थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 एक बेलुकी दाऊद पलङ्गबाट उठेर महलको कौसीमाथि घुमिरहेका बेलामा तिनले एउटी स्‍त्रीलाई नुहाइरहेकी देखे, अनि तिनी अति सुन्‍दरी थिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 एक दिन बेलुकीपख दाऊद सुतेर उठे र महलको कौसीमा गए। त्‍यहाँ डुल्‍दैगर्दा तिनले एउटी स्‍त्रीलाई नुहाइरहेकी देखे। तिनी अति सुन्‍दरी थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 साँझमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौशिमा टहल्नथाले। त्यहि समय दाऊदले कौशिबाट एउटी स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनी साह्रै सुन्दरी थिईन्।

Viz kapitola kopírovat




२ शमूएल 11:2

Následuj nás:

Reklamy


Reklamy