२ शमूएल 11:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 योआबले दावीदलाई युद्धको बारेमा सम्पूर्ण विवरण पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब योआबले दाऊदकहाँ लड़ाइँका सबै समाचारसाथ एक जना मानिसलाई पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तब योआबले लडाइँको सबै समाचार दिएर एउटा विवरण दाऊदकहाँ पठाए। Viz kapitolaपवित्र बाइबल18 तब योआबले दाऊदलाई युद्धको विषयमा खबर पठाए। Viz kapitola |