Online Bible

- Reklamy -




२ शमूएल 11:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसकारण योआबले सहरलाई घेरा हालेको बेला तिनले जानेअनुसार बलिया शत्रुहरू भएको ठाउँमा उरियाहलाई खटाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यसैकारण जब योआबले सहरलाई घेरा हालेका थिए, तब तिनले उरियाहलाई यस्‍तो ठाउँमा खटाइदिए, जुन ठाउँमा कड़ा मुकाबिला हुनेछ भनी तिनलाई थाहा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 योआबले सहरमा घेरा हालेको समय उरियाहलाई त्‍यस ठाउँमा पठाए, जहाँ शत्रुको अखडा बलियो छ भनी तिनी जान्‍दथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 जब योआबले शहरलाई कब्जा गरे, उसले जहाँ साहसी अम्मोनीहरू थिए ती भेट्टाए। उनले उरियाहलाई त्यही ठाउँमा जान छाने।

Viz kapitola kopírovat




२ शमूएल 11:16

Následuj nás:

Reklamy


Reklamy