२ शमूएल 11:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसमा तिनले यसरी लेखे, “उरियाहलाई डरलाग्दो युद्ध भएको ठाउँमा पहिलो पङ्क्तिमा राख्नू। तब तिमीहरू ऊदेखि पछि हट्नू, ताकि त्यसलाई प्रहार होस्, र त्यो मारियोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनले चिट्ठीमा लेखे, “शत्रुकै मुखमा, जहाँ लड़ाइँ खूब मच्चिएको छ, त्यहाँ उरियाहलाई पठाएर तिमीहरूचाहिँ पछि हट, र त्यो मरोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनले चिठ्ठी यसरी लेखेका थिए, “घमासान लडाइँ भइरहेको ठाउँको पहिलो पङ्क्तिमा उरियाहलाई पठाऊ। तिमीहरू पछि हट र त्यो मारियोस्।” Viz kapitolaपवित्र बाइबल15 पत्रमा दाऊदले लेखेका थिएः “उरियाहलाई जहाँ घमासन युद्ध हुन्छ त्यही पठाउनु। एक्लो छोडिदिनु अनि युद्धमा नै मरोस्।” Viz kapitola |