Online Bible

- Reklamy -




२ शमूएल 11:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 दावीदको निम्तोमा तिनले तिनीसित खाए र पिए। दावीदले तिनलाई मताए। तर साँझमा उरियाह आफ्ना मालिकका नोकरहरूसित सुत्न भनी तिनकै ओछ्यानमा गए; तिनी घरमा गएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 दाऊदले त्‍यसलाई खानपान गर्नलाई निम्‍तो दिए, र त्‍यसलाई मत्त्याए। तर बेलुकी त्‍यो बाहिर गयो र राजाका दासहरूसितै आफ्‍नो ओछ्यानमा त्‍यसले रात बितायो, र घरमा गएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 दाऊदले उनलाई साँझको खानामा निम्‍त्‍याए र मताए। तर फेरि त्‍यो रात पनि उरियाह घर गएनन्, महलका पालेहरूको कोठामा कम्‍मल ओछ्याएर सुते र रात काटे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 त्यसपछि दाऊदले उरियाहलाई उनलाई भेट्नु भने। उरियाहले दाऊदसँगै खान-पिन गरे। दाऊदले उरियाहलाई धेरै मताए। तरै पनि उरियाह उसको घरमा गएनन्। तिनी अन्य सेवकहरू झैं राजमहलको प्रवेशद्वार बाहिर सुते।

Viz kapitola kopírovat




२ शमूएल 11:13

Následuj nás:

Reklamy


Reklamy