२ शमूएल 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 योआबले आफ्नो अगि र पछि युद्धका मोर्चाहरू खडा भएका देखे; यसकारण तिनले इस्राएलका सबैभन्दा उत्तम सेनाहरूलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरुद्धमा खटाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनको अगि र पछि दुवैतिर युद्धको निम्ति मोर्चा बाँधेको योआबले देखे। यसैले तिनले इस्राएलका सर्वश्रेष्ठ फौजहरूलाई खटाएर अरामीहरूका सामुन्ने राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 शत्रुका सेनाले अघि र पछि दुवैपट्टिबाट आफूलाई हमला गर्नेछन् भनी योआबले देखे र तिनले इस्राएलका सबैभन्दा असल योद्धाहरूलाई चुनेर अरामीहरूको सामुन्ने राखे। Viz kapitolaपवित्र बाइबल9 योआबले देखे तिनीहरू दुवैतिरबाट घेर्दै आए। यसकारण योआबले केही असल इस्राएली सैनिकहरूलाई तहलगाएर अरामीहरूका विरूद्ध युद्ध गरे। Viz kapitola |