२ शमूएल 10:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण हानूनले दावीदका प्रतिनिधिहरूलाई पक्रेर तिनीहरूका आधा दाह्री खौरिदिए। तिनीहरूका लुगा जाँघसम्म काटिदिए अनि तिनीहरूलाई पठाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसैले हानूनले दाऊदका दूतहरूलाई समातेर आधा-आधा दाह्री काटिदिए, र जाँघसम्म आधा-आधा लुगा काटिदिए। तब उनले तिनीहरूलाई त्यहाँबाट पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हानूनले दाऊदका दूतहरूलाई समाते, तिनीहरूका एक-एकपट्टिका दाह्री खौरिदिए, तिनीहरूका कपडा जाँघसम्म काटिदिए र तिनीहरूलाई फर्काए जान लाए। Viz kapitolaपवित्र बाइबल4 यसकारणले हानूनले ती अधिकारीहरूलाई पक्रेर आधा दाह्री अनि कम्बरदेखि तलको लुगा काटेर खेदे। Viz kapitola |