२ शमूएल 10:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनले बाँकी रहेका मानिसहरूलाई आफ्नो भाइ अबीशैको नेतृत्वमा अम्मोनीहरूको विरुद्धमा खटाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 बाँकी फौजलाई चाहिँ तिनले आफ्ना भाइ अबीशैको जिम्मामा दिए, जसले अम्मोनीहरूका सामुन्ने मोर्चा बाँधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अरू फौजलाई आफ्नो भाइ अबीशैको जिम्मामा दिए र अबीशैले तिनीहरूलाई अम्मोनीहरूको सामना गर्न तिनीहरूको सामुन्ने मोर्चा बाँधे। Viz kapitolaपवित्र बाइबल10 तब उसले बाँकी मानिसहरूलाई उसको भाइ अवीशैको अधिकारमा लगाए अनि तिनीहरूलाई अम्मोनीहरूको विरूद्धमा खटाए। Viz kapitola |