२ शमूएल 1:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 गातको सहरमा यो कुरा नभन्नू, न त अश्कलोनका गल्लीहरूमा घोषणा गर्नू, नत्रता पलिश्तीका छोरीहरू खुशी होलान्, त्यसरी नै खतना नभएका छोरीहरू आनन्दित होलान्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “गातमा यो कुरा नसुनाऊ, अश्कलोनका सड़कहरूमा यो कुरा प्रचार नगर, नत्रता पलिश्तीका छोरीहरू रमाउनेछन्, नत्रता खतना नभएकाहरूका छोरीहरू हर्षित हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यो कुरा गातलाई नसुनाऊ अथवा अश्कलोनको सडकमा भनी नहिंड्। पलिश्ती नारीहरूलाई खुसी नतुल्याऊ; मूर्तिपूजकका छोरीहरू रमाउन नपाऊन्। Viz kapitolaपवित्र बाइबल20 गातमा यो समाचार नभन। अश्कलोनका बाटाहरूमा यो प्रचार नगर, ती पलिश्ती शहरहरूले खुशी मनाउँछन् ती विदेशीहरू रमाउने छन्। Viz kapitola |