Online Bible

- Reklamy -




२ शमूएल 1:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि यहूदाका सबै मानिसहरूलाई यो विलापको गीत सिकाउने आदेश दिए (यो गीत याशारको पुस्तकमा लेखिएको छ):

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 अनि यो विलापको गीत यहूदाका मानिसहरूलाई सिकाउनू भनी हुकुम गरे। याशारको पुस्‍तकमा यो गीत लेखिएको छ:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 र यहूदाका मानिसहरूलाई यो विलापको गीत सिकाउने आज्ञा गरे। (यो गीत याशारको पुस्‍तकमा लेखिएको छ।)

Viz kapitola kopírovat

पवित्र बाइबल

18 यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अह्राए। यस गीतलाई “धनु” भनियो। याशारको पुस्तकमा यो लेखिइएको छ।

Viz kapitola kopírovat




२ शमूएल 1:18

Následuj nás:

Reklamy


Reklamy