२ शमूएल 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि दावीदले त्यसलाई भनेका थिए, “तेरो मृत्युको जिम्मेवार तँ आफैँ होस्, किनकि तैँले आफ्नै मुखले तेरो विरुद्धमा साक्षी दिइस् र तैँले भनिस्, ‘मैले याहवेहको अभिषिक्त जनलाई मारेँ।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किनकि दाऊदले त्यसलाई यसो भनेका थिए, “तेरो रगत तेरै शिरमाथि परोस्। जब तैंले भनिस्, ‘मैले परमप्रभुका अभिषिक्त जनलाई मारें,’ तब आफ्नै मुखले तैंले आफैलाई दोषी ठहराइस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 दाऊदले त्यस अमालेकीलाई भनेका थिए, “तँ आफैंले तेरो मृत्यु आफूमाथि ल्याएको होस्। जब तैँले परमप्रभुले राजा चुन्नुभएको व्यक्तिलाई मैले मारें भनिस्, तब आफ्नै मुखले आफैंलाई दोषी ठहराइस्।” Viz kapitola |