२ शमूएल 1:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब दावीद र तिनीसित भएका सबै मानिसहरूले तिनीसँगै तिनीहरूका लुगा च्याते। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यो कुरा सुनेर दाऊदले आफ्नो लुगा च्याते, अनि तिनीसँग भएका सबै मानिसहरूले पनि त्यसै गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 शोक प्रकट गर्दै दाऊदले आफ्नो लुगा च्याते र उनीसँग भएका सबै मानिसहरूले पनि त्यसै गरे। Viz kapitolaपवित्र बाइबल11 दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे। Viz kapitola |