२ शमूएल 1:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “यसकारण म तिनको नजिकै गएर तिनलाई मारिदिएँ; किनकि तिनी भुइँमा लडेपछि बाँच्दैनन् भन्ने कुरा मलाई थाहा थियो। मैले तिनको शिरको मुकुट र तिनको पाखुरामा भएको बाला लिएँ, र ती मैले मेरा मालिककहाँ ल्याएको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “यसैले म उनको छेउमा गएँ, र मैले उनलाई मारें। किनकि उनी यति साह्रो गलिसकेका थिए कि उनी बाँच्दैनन् भनी मलाई थाहा थियो। तब मैले उनको शिरबाट शिरपेच र पाखुराबाट बाजू लिएँ, र ती यहाँ हजूरकहाँ ल्याएको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसैले म उनको छेउमा गएँ र मैले उनलाई मारें किनभने म जान्दथें कि उनी भूइँमा लड्ने बित्तिकै मर्नेछन्। तब मैले उनको शिरबाट मुकुट र पाखुराबाट बाजू निकालेर यहाँ हजुरकहाँ ल्याएको छु।” Viz kapitolaपवित्र बाइबल10 उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरें कि उनी जीउने छैनन्। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालें, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।” Viz kapitola |