Online Bible

- Reklamy -




२ पत्रुस 3:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 परमेश्‍वरका वचनद्वारा स्वर्गको अस्तित्व हुन आयो, र पृथ्वी पानीबाट र पानीसित निर्माण भयो भनेर तिनीहरूले जान्दाजान्दै पनि यस विषयमा अनजान रहन चाहन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जानी-बुझिकन पनि तिनीहरू यस कुराको वास्‍ता गर्दैनन्, कि परमेश्‍वरको वचनद्वारा स्‍वर्गहरू अघिदेखि नै थिए, र पृथ्‍वीचाहिँ पानीबाट र पानीद्वारा नै बनाइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरू जानी-जानीकन पनि सृष्‍टिका कुरा नजानेझैँ गर्छन्। परमेश्‍वरले आफ्‍नो वचनले नै स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुभयो। पृथ्‍वी पानीबाट र पानीद्वारै बनियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तर ती मानिसहरू धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरू थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो।

Viz kapitola kopírovat




२ पत्रुस 3:5

Následuj nás:

Reklamy


Reklamy