२ पत्रुस 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि तिनीहरूले भन्नेछन्, “उहाँले प्रतिज्ञा गरेअनुसार ‘आगमन’ खोइ त? हाम्रा पितापुर्खाहरू मरेको समयदेखि यता सृष्टिको सुरुबाट चलिआएका कुराहरू यथावत् नै चलिरहेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्टिको सुरुदेखि चलिआएजस्तै आज पनि छँदैछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “के ख्रीष्टले आउँछु भनेर प्रतिज्ञा गर्नुभएको होइन! हाम्रा पुर्खाहरू मरेर गए, तर संसारको सृष्टि भएदेखि चलेका सबै कुरा जस्ताको तस्तै चलिरहेका छन्।” Viz kapitolaपवित्र बाइबल4 ती मानिसहरूले भन्नेछन्, “उहाँले फेरि आउने प्रतिज्ञा गर्नु भएकोछ। यो प्रतिज्ञा के भयो? हाम्रा पिता-पूर्खा मरे। तर संसार सृष्टि भएको समयदेखि प्रत्येक वस्तु त्यही प्रकारले चलिरहेको छ।” Viz kapitola |