Online Bible

- Reklamy -




२ पत्रुस 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सबैभन्दा पहिले तिमीहरूले बुझ्नुपर्दछ, कि अन्त्यका दिनहरूमा खिसी गर्नेहरू आउनेछन्; तिनीहरूले खिसी गर्नेछन्, र आफ्नै दुष्‍ट विचारहरूलाई पछ्याउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्छ, कि पछिल्‍ला दिनहरूमा गिल्‍ला गर्नेहरू गिल्‍ला गर्दै, तिनीहरूका आफ्‍नै अभिलाषामा यसो भन्‍दै आउनेछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 सबैभन्दा पहिला तिमीहरूले बुझ्‍नुपर्छ कि आखिरी दिनमा आफ्‍नै छाडा चालमा चल्‍नेहरू निक्‍लिआउनेछन्। तिनीहरूले तिमीहरूको खिसी गरेर भन्‍नेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तिमीहरूले बुझ्नै पर्छ कि अन्तिम दिनहरूमा के हुनेछ। मानिसहरू आउनेछन् जसले तिमीहरूलाई खिसी गर्नेछन्। ती मानिसहरू तिनीहरूको इच्छाले मागेको कुकर्महरू गरेर बाँच्नेछन्।

Viz kapitola kopírovat




२ पत्रुस 3:3

Následuj nás:

Reklamy


Reklamy