२ पत्रुस 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 म तिमीहरूले बितेका समयमा पवित्र अगमवक्ताद्वारा बोलिएका शब्दहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताले दिनुभएको आज्ञा पुनः स्मरण गर भनी इच्छा गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 कि पवित्र अगमवक्ताहरूका अगमवाणी र तिमीहरूका प्रेरितहरूद्वारा दिइएको प्रभु र मुक्तिदाताको आज्ञालाई तिमीहरूले सम्झनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 बितेका समयमा पवित्र अगमवक्ताहरूले दिएको शिक्षा अनि प्रेरितहरूले सुनाएको हाम्रा प्रभु र मुक्तिदाताको आज्ञा तिमीहरूले नबिर्सेको म चाहन्छु। Viz kapitolaपवित्र बाइबल2 धेरै अघि पवित्र अगमवक्ताहरूले भनेको कुराहरू तिमीहरूले याद राख भन्ने म चाहन्छु। अनि ती आदेश सम्झ जो हाम्रा प्रभु अनि उद्धारकर्ताले हामीलाई दिनुभयो। हामीलाई त्यो आदेश उहाँले तिमीहरूका प्रेरितहरू मार्फत दिनु भयो। Viz kapitola |