२ पत्रुस 3:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। उहाँलाई अहिले अनि सदासर्वदा महिमा होस्! आमेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्। आमेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर सधैँभरि हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको ज्ञान र अनुग्रहमा बढ्दै-बढ्दै जाओ। अहिले र सधैँ प्रभुकै प्रशंसा होस्। आमेन! Viz kapitolaपवित्र बाइबल18 तर हाम्रा प्रभु अनि उद्धार कर्त्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैँको निम्ति उहाँमा महिमा रहोस्। आमिन्। Viz kapitola |