२ पत्रुस 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसकारण प्रिय मित्रहरू हो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले होसियार होओ; अनि नियमविहीन मानिसहरूका गल्तीले तिमीहरूलाई नबहकाओस्, र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्नो स्थिरता नगुमाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर प्रियहरू, तिमीहरूलाई यी सबै कुरा थाहा भइसकेका छन्। यसकारण होशियार गर। त्यसो हुँदा दुष्टहरूले अलमल्याउन पाउनेछैन अनि आफूले दह्रो गरी टेकेका ठाउँबाट लड्नेछैनौ। Viz kapitolaपवित्र बाइबल17 प्रिय मित्रहरू, तिमीहरूले यस विषयमा पहिल्यै जानेका छौ। यसर्थ होशियार बन। ती दुष्ट मानिसहरूलाई, तिनीहरूलाई भूल शिक्षातिर लान नदेऊ। सावधान बन, जसद्वारा तिमीहरू आफ्ना दृढ स्थितिबाट झर्ने छैनौं। Viz kapitola |