२ पत्रुस 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब तिमीहरूले परमेश्वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ, र त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ, जुन दिन आकाशहरू जलेर भस्म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्लनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिमीहरूले परमेश्वरको न्याय गर्ने दिनको बाटो हेर्दा यो चाँडै होस् भनेर गर्नुपर्ने काम गर। त्यसै बेला आकाश-मण्डल डढेर भस्म हुनेछ अनि ग्रह-नक्षत्र तातोले पग्लेर जानेछन्। Viz kapitolaपवित्र बाइबल12 तिमीहरूले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरूले त्यो दिनको आगमनको दृढतासँग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्। Viz kapitola |