२ पत्रुस 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसरी सबै कुराहरू नाश भएर जाने हुनाले तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्वरीय जीवन बिताउनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यी सबै कुराहरू यसरी पग्लन्छन् भन्ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सबै कुराहरू नाश गरिने हुँदा तिमीहरू कस्तो खालको मानिस हुनुपर्ने हो? तिमीहरूको जीवन पवित्र र परमेश्वरलाई चढाएको हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल11 यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरूले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ। Viz kapitola |