२ पत्रुस 3:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे प्रिय मित्रहरू हो, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले यी दुवै पत्रहरू तिमीहरूलाई फाइदाजनक विचारतर्फ उत्तेजित गराउन स्मरण पत्रको रूपमा लेखेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 प्रिय हो, तिमीहरूलाई लेखेको यो मेरो दोस्रो पत्र हो, र दुवै पत्रमा कति कुराको याद दिलाएर तिमीहरूका निष्कपट मनलाई उत्साहित गराएको छु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 प्रियहरू, यो तिमीहरूलाई लेखेको दोस्रो पत्र हो। यी पत्रमा यिनै कुराहरूको सम्झना गराएर तिमीहरूका मनमा चोखा विचारहरू जगाउन खोजेको हुँ। Viz kapitolaपवित्र बाइबल1 मेरा मित्रहरू, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले तिमीहरूको इमान्दारी हृदयहरूलाई केही चीजहरू सम्झनु सहायता होस् भनी यी दुइवटा चिट्ठीहरू लेखें। Viz kapitola |