Online Bible

- Reklamy -




२ पत्रुस 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यदि यसो हो भने धर्मी मानिसहरूलाई सङ्कटबाट मुक्त गर्न र अधर्मीहरूलाई न्यायको दिनको लागि जोगाइराख्न प्रभुले जान्‍नुहुन्छ। यद्यपि तिनीहरूका दण्ड जारी राख्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्‍यायको दिनसम्‍म दण्‍डमा जकड़िराख्‍न प्रभु जान्‍नुहुन्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसैकारण भक्तहरूलाई आपत्‌का दिनमा जोगाउन अनि दुष्‍टहरूलाई सजाय दिन इन्‍साफको दिनसम्‍म साँचेर राख्‍न प्रभुले जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हो, परमेश्वरले यी सबै कुरा गरे। जब कष्ट आई पर्छ जसले आफ्नो सेवा गर्छन् तिनीहरूलाई बचाँउनु प्रभु परमेश्वर जान्नुहुन्छ। अनि उहाँले जान्नुहुन्छ न्यायको दिनसम्म ती दुष्ट मानिसहरूलाई कसरी अड्काउनु पर्छ।

Viz kapitola kopírovat




२ पत्रुस 2:9

Následuj nás:

Reklamy


Reklamy