२ पत्रुस 2:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरूका लागि धार्मिकताको बाटो जानेर पनि तिनीहरूलाई दिइएका पवित्र आज्ञाहरूबाट पछि हट्नुभन्दा, बरु त्यस सम्बन्धमा ज्ञानै नहुनु उत्तम हुनेथियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 किनभने तिनीहरूलाई दिइएको पवित्र आज्ञा जानिकन पनि पछि हट्नुभन्दा त बरु तिनीहरूलाई धार्मिकताको मार्ग कहिल्यै थाहै नभएको भए असल हुनेथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 परमेश्वरका अघि ठीक ठहरिने बाटो जानेर पनि आफूले पाएको पवित्र आज्ञालाई मान्दैन भने त बरु उसले यो बाटोको बारेमा कहिल्यै नजानेको भए राम्रो हुनेथियो। Viz kapitolaपवित्र बाइबल21 हो, तिनीहरूलाई दिइएको पवित्र शिक्षाबाट सही मार्ग चिन्नु अनि त्यसबाट फर्कनु भन्दा सही मार्ग तिनीहरूले कहिल्यै नचिनेको असल हुनेथ्यो। Viz kapitola |