Online Bible

- Reklamy -




२ पत्रुस 2:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर संसारको भ्रष्‍टताबाट बाँचेका छन्, र फेरि उनीहरू त्यसमा अल्झिएका र त्यसबाट हारेका छन् भने तिनीहरूका अवस्था सुरुका भन्दा अझ खराब हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर पनि संसारका दूषित गराउने कुराबाट उम्‍किसकेपछि फेरि पापमा फसेर त्‍यसको वशमा परे भने, तिनीहरूको पछिल्‍लो अवस्‍था अगाडिको भन्‍दा अझ खराब हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर संसारमा नाश पुर्‍याउने कुराहरूबाट बाँधेको मानिस फेरि तिनै कुरामा फस्‍तछ र हार खान्‍छ भने त्‍यसको गति पहिलेको भन्दा झन् नराम्रो हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 ती मानिसहरू संसारका नराम्रा कुराहरूबाट मुक्त तुल्याइएका थिए। तिनीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएको थियो। तर यदि तिनीहरू अझ ती चीजहरू तिर फर्किन्छन् अनि तिनीहरूको नियन्त्रणमा रहन्छन् भने तिनीहरूको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ।

Viz kapitola kopírovat




२ पत्रुस 2:20

Následuj nás:

Reklamy


Reklamy