२ पत्रुस 2:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 झूटा शिक्षकहरूले तिनीहरूलाई स्वतन्त्रताको प्रतिज्ञा गर्दछन्; यद्यपि तिनीहरू आफू दुष्टताका सेवकहरू हुन्; किनकि जुन कुराले मानिसलाई अधीनमा राखेको हुन्छ, ऊ त्यसको सेवक हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूलाई स्वतन्त्रता दिलाइदिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफै भ्रष्टताका दास छन्, किनकि जुन कुराले कुनै मानिसलाई जित्छ त्यही कुराले त्यसलाई दास बनाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूलाई स्वतन्त्र गराउनेछौं भनी प्रतिज्ञा गर्दछन्, तर आफैंचाहिँ नाश गराउने बानीका कमारा हुन्छन्। तर जुन कुराले मानिसलाई जित्छ, मानिस त्यसको कमारो हुन्छ। Viz kapitolaपवित्र बाइबल19 ती झूटा शिक्षकहरू स्वतंत्रता प्राप्तिको बचन दिन्छन्। तर ती झूटा शिक्षकहरू स्वयं स्वतन्त्र छैनन्। तिनीहरू ती ध्वंशात्मक कुराहरूका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ। Viz kapitola |