२ पत्रुस 2:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यी मानिसहरू पानी नभएका मुहान र आँधीले उडाएर लैजाने तुवाँलाजस्ता छन्। तिनीहरूका निम्ति कालोभन्दा कालो अन्धकार साँचिएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनीहरू पानी नभएका मुहानहरू हुन्, आँधीले उड़ाएका तुवाँला हुन्। तिनीहरूका निम्ति पातालको अन्धकार साँचिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यस्ता मानिसहरू सुकेका मुहान् हुन्। आँधीबेहरीले उडाउने कुइरो हुन्। यिनीहरूको लागि परमेश्वरले अँध्यारो खाडल राखिदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल17 ती झूटा शिक्षकहरू ती पानी नभएका मुहानहरू हुन्। तिनीहरू ती मेघहरू जस्तै हुन् जसलाई आँधीले उडाउँछ। तिनीहरूका निम्ति घोर अन्धकारमा एक स्थान राखिएको छ। Viz kapitola |