Online Bible

- Reklamy -




२ पत्रुस 2:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर तिनको गलत कामको लागि त्यसले एउटा गधाबाट हप्की पायो; एउटा जनावर जसको बोली नै हुँदैन, जसले मानिसको सोरमा बोल्यो र अगमवक्ताको पागलपनलाई रोकिदियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यसले आफ्‍नै अपराधको निम्‍ति हप्‍की पाएको थियो— गूँगो गधाले मानिसको बोलीमा त्‍यस अगमवक्ताको पागलपनालाई रोकिदिएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यस्‍तो पाप गर्दा उसले गाली पायो। नबोल्‍ने गधाले मानिसले झैँ बोलेर त्‍यस मूर्खको कामलाई रोक्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तर एउटा गधाले बालामको कुकर्ममा ध्यानाकर्षण गरायो। अनि गधा एउटा पशु हो जो बोल्न सक्तैन। तर त्यो गधा मानिसको आवाजमा बोल्यो अनि त्यसले बालामलाई उसको पागल सोचाईबाट रोक्यो।

Viz kapitola kopírovat




२ पत्रुस 2:16

Následuj nás:

Reklamy


Reklamy