२ पत्रुस 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरू सीधा बाटो छोडी बओरको छोरा बालामको बाटो पछ्याउनलाई तर्केर गएका छन्, जसले दुष्टताको ज्यालालाई रुचाए; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 सोझो मार्ग छोड़ेर तिनीहरू कुमार्गमा लागेका छन्। खराब कामको लाभ असल मान्ने बओरको छोरो बालामको पछि तिनीहरू लागेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनीहरू सोझो बाटो छोडेर जतासुकै लागेका छन्। तिनीहरू बओरको छोरो बालामको चालामा लागेका छन्। बालाम पापको कमाइमा लागेको थियो। Viz kapitolaपवित्र बाइबल15 यी झूटा शिक्षकहरूले उचित मार्ग छोडेका छन् अनि तिनिहरूको जीवनलाई अनुचित मार्गमा लगेकाछन्। तिनीहरूले त्याही मार्ग अनुशरण गरे जुन मार्गमा बालाम हिँडेका थिए। बालाम बोअरका छोरा थिए। नराम्रो काम गरेको ज्याला उसले उत्साहले स्वीकार गरे। Viz kapitola |